टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ(Federation of International Nepalese Youth Entrepreneurs Japan- FINYE) जापानले आउँदो अक्टोबर १ तारिख,टोकियोमा स्टार्टअप गरिरहेका तथा स्टार्टअपको योजना बनाएका युवाहरु लक्षित वर्कसप आयोजना गर्ने भएको छ।
स्टार्टअपका अवसर तथा चुनौतीहरु (startup: Opportunities and challenges workshop) मा स्टार्टअप गर्दा आईपर्ने चुनौतीहरु,त्यसबाट प्राप्त हुने अवसरहरु तथा विविध परिस्थितिहरुसंग कसरी डिल गर्ने भन्नेबारे,अनुभवी युवा उद्यमीहरुबाट सुन्ने तथा समसामयिक बिजनेस ट्रेन्डबारे छलफल गर्ने उदेश्यले यस कार्यक्रम आयोजना गरिएको हो – अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ(FINYE)जापाका अध्यक्ष सुजन जोशीले भने।
सहभागी हुन चाहनेहरुले तलको क्युआर कोडबाट आवेदन दिन सकिनेछ।

यसपटकको वर्कशपमा,आजिनोमोतो कम्पनीका मानव संसाधन विभागका राजन न्यौपाने,ओपेक्स्पार्क इंकका बिष्णु प्रसाद खनाल (पिएचडी),जेपिएस इंकका सिइओ बिसेस्वर रेग्मी तथा होप ईन्टरनेश्नल स्कुलका फाउन्डिङ चेयरम्यान बिजेन ज्ञावलीले आफ्ना अनुभव तथा ज्ञान सेयर गर्नेछन् ।
कार्यक्रम,टोकियो किताकुको ओजीस्थित एक सभहलमा,अक्टोबर १ तारिख दिउँसो १ बजेबाट ५ बजेसम् संचालन हुनेछ।
थप जानकारी तलको पोस्टरमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- टिकटकदेखि युट्युबसम्म छायो ‘आमा तिम्रो दुःख’, विशाल क्षेत्रीको सिर्जनाको बढ्दो चर्चा(भिडियो सहित)
- नेपाली विद्यार्थीको रोजाइमा जापान, तर सपना देख्नुअघि बदलिँदो जापान पनि बुझ्न जरुरी !
- रामकृष्ण बम मल्लको “तिन बहिनी” सार्वजनिक, पारिवारिक सम्बन्धको मिठास बोकेको नयाँ तीज गीत (भिडियो सहित)
- एनआरएनए यूरोप सम्मेलन डब्लिनमा हुँदै, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथि
- नेपाली चलचित्र ‘काँडेतार’ जापानका विभिन्न सहरमा प्रदर्शन हुँदै, निर्मात्री अन्जु केसी पनि जापान आउने
- निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न, खिमानन्द निउरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
- जापानमा ‘चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता’ हुँदै, नेपालसहित ९ देशका टोली सहभागी हुने
- जापानमा स्थायी बसोबासका लागि आय, पेन्सन र जापानी भाषा मापदण्ड कडा बनाइने प्रस्ताव
- प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा सामाजिक अभियन्ता दीपक नेपाललाई सम्मान
- टोकियोमा प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा रास्वपा सांसदहरूसँग अन्तरक्रिया, कान्तो क्षेत्रीय समिति गठन



