टोकियो/जापान। टोकियो महानगर सरकारले सोमबार राजधानीको चियोदा वार्डमा आन्तरिक र अन्तर्राष्ट्रिय स्टार्टअपहरू, लगानीकर्ताहरू, विद्यार्थीहरू र अन्यलाई भेट्न र साझेदारी विकास गर्नको लागि टोकियो नवप्रवर्तन केन्द्र संचालन प्रारम्भ गरेको छ।
लगभग ५,५००० वर्ग मिटरको सुविधा केन्द्रमा स्टार्टअप पिच प्रतियोगिताहरू, व्यवसाय-देखि-व्यवसाय आदानप्रदान र विद्यार्थीहरूको लागि व्यवसाय शिक्षा कार्यक्रमहरू जस्ता कार्यक्रमहरूको लागि प्रयोग गर्न सकिनेछ।
सह-कार्य गर्ने ठाउँ र स्टार्टअपहरूद्वारा विकसित उत्पादनहरू प्रदर्शन गर्ने क्षेत्र सेटअप भएपछि यो सुविधा आउँदो मे महिनादेखि पूर्ण रूपमा सञ्चालन हुनेछ।
सोमबार आयोजिक कार्यक्रममा जापानभित्र तथा विदेशका स्टार्टअपको वृद्धिलाई समर्थन गर्ने करिब ४०० व्यक्तिहरू भेला भएका थिए।
टोकियोकी गभर्नर युरिको कोइकेले पाँच वर्षमा टोकियोमा लगानीकर्ताहरुको जमघट हुने यस स्थानलाई संख्या १० गुणाले बढाउने सरकारको लक्ष्यबारे बताइन्।
“गभर्नर कोईकेले भनिन्- टोकियोले एउटा यस्तो सहर बन्ने लक्ष्य राखेको छ जहाँ विश्वभरका चुनौतीहरूको सामना गर्दै नयाँ व्यवसाय तथा उत्पादनमा लाग्न चाहनेहरुको जमघट हुनेछ।”
यो खबर योमिउरीमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




