जापानबाट नेपाल जान तथा नेपालबाट जापान आउन भरपर्दो,सस्तो र सुवभ टिकटिङ सेवा दिँदै आएको EAS Travel & Tours ले उहि नाम र उहि सेवा तर फरक ठेगाना र सम्पर्क नम्बरको साथमा ग्राहकहरुको सेवामा रहेको जानकारी गराएको छ।

विगत केहि समयदेखि जापानबाट नेपाल जान तथा नेपालबाट जापान आउने टिकट लगायतका ट्राभल एण्ड टुर्स सम्बन्धित सेवामा राम्रो छवी बनाएको EAS Travel & Tours ले नयाँ सम्पर्क नम्बर र स्थानहरु अपडे गराएको छ । अबदेखि मोबाईल नम्बर :- 090-8514-5544 (Viber / Whatsapp)
Phone/Fax:- 03-6715-9292 ( 10:00~20:00 ) सम्पर्क गर्न सकिनेछ।
साथै,तलका ठेगाना तथा सामाजिक प्लाटफर्महरुमा सम्पर्क गर्नसक्नुहुनेछ ।
〒144-0031
TOKYO TO OTA CITY HIGASHI KAMATA 1-1-20 HASHIMOTO BLd 302
https://www.easjapan.co.jp/travel
EAS Travel & Tour
@eastraveljp
https://maps.app.goo.gl/wg9byskfVeH5Fyqr7
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




