टोकियो/जापान। बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ आयोजना हुनेभएको छ। मेला अप्रिल १८तारिख बिहीबार नाकानो जिरो हल मा हुने आयोजकले जनाएका छन् ।
गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा परिचित,बागलुङ जिल्लामा पाँच सय वर्ष पहिलेदेखी परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिने गरि ऐतिहासिक चैत्राष्टमी मेला पहिलोपटक जापानमा आयोजना गरिन लागेको बाग्लुङ समाज जापानका अध्यक्ष तथा कार्यक्रम सयोजक यमकान्त कंडेलले जानकारी दिए।
ऐतिहासिक चैत्राष्टमी मेलामा नेपाल बाट आमन्न्रित कलाकारहरु बसन्त थापा, समिक्षा अधिकारी र तारा थापाको साथमा साँगितिक धमका चैत्राष्टमी मेला सहित विभिन्न किसिमका झांकी रिले दोहोरी गित ,सहित मौलीक धौलागिरी भजन र बागलुङे पञ्चेबाजाको पनी प्रस्तुती रहने छ । बिउकोट समाज जापानका अध्यक्ष दिपक कडेलले बताए ।
चर्चीत कलाकारको साथमा हुनलागेको साँगितिक कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन दुबै समाजका संरक्षक, सल्लाहकार जापानमा गठित जिल्ला भित्रका र अन्य समाजहरुसँग समन्यव र सहकार्य गर्दै कार्यक्रम गरिन लागेको बाग्लुङ समाजका महासचिब सचिन आचार्यले बताए।
कार्यक्रमबाट संकलित रकम मध्य केही प्रतिशत बाग्लुङ जिल्लाको कुनै परोपकारी क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम गर्न लागेको र जापानमा गठीत बिभिन्न सघं सस्था तथा प्रतीनिधीहरु लगायत जापान बासी सम्पुर्ण लाई आर्थिक नैतिक भौतीक रुपमा सहयोग गर्न लागि बागलुङ समाज जापानका प्रबक्ता रामु खत्रीले
अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




