टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले ६९ औँ नियमित साहित्यिक श्रृङ्खला साकुराको फेदमा सम्पन्न गरेको छ। साकुराको बोटलाई प्रमुख अतिथि बनाई सुरू गरिएको कार्यक्रममा जापानको राष्ट्रिय फूल साकुराको बोटलाई प्रमुख अतिथि सम्बोधन गरीरहदा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए।
संस्थाका अध्यक्ष अरुण पौड़ेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु केन्द्रीय निबर्तमान अध्यक्ष प्रकाश पौडडेल माईला संस्थाका पूर्व अध्यक्षहरु दिनेश राज ज्ञवाली ,दीप पाठक ,गिरिजा गैरे,रबिन शर्मा, एन आर एन एसिया प्यासिफिक डि आर सि तथा बिहूकोट समाज जापान अध्यक्ष दीपक कंडेल, बाग्लुङ समाज जापानका अध्यक्ष यमकान्त कंडेल , अन्तरराष्ट्रीय नेपाली समाज अध्यक्ष प्रकाश केसी, साहित्य चौतारी नेपाल जापान शाखा अध्यक्ष अमरदेव बास्तोला,चितवन समाज जापान पूर्ब अध्यक्ष राजन कुमार श्रेष्ठ, हामीले नगरे कसले गर्ने अभियान संयोजक दीपक बाबु नेपाल ,गायक ख़ेमराज पौडेल ,बिनेसाम जापान सचिब बिजय श्याङबो पत्रकार राजन गौतम ,गोकर्ण अधिकारी ,अर्जुन लामीछाने, सजीना मोक्तान लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सजिना मोक्तान ,मनोज मौसम केसी ,एमलाल कडेल, संगीता कुवर,अमर देव वास्तोला, मन्जु गिरी बन, राधिका पाण्डे ,सारदा पान्डे , दीपेश पौडेल ,रबीन शर्मा दीप पाठक ,गिरिजा ग़ैरे ,अरुण पौड़ेल ,प्रकाश पौडेल माइला ,ख़ेमराज पौडेल वकेशब ज्ञवाली
नोनोका क्षेत्री (जापानको छोरी नेपालको बुहारी) ,प्रवन पोखरेल लगाएत ले रचना वाचन गरेका थिए । मनोजमौसम केसीको संयोजन रहेको कार्यक्रममा संचालन जिम्मा भने नारायण पोखरेलले लिएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




