जापान। जापानको ओकायामा, तोत्तोरी र शिमाने प्रीफेक्चरहरू जोड्ने नयाँ सीमित एक्सप्रेस याकुमो सेवा शनिबारदेखि चल्न थालेको छ।
यस अघिका रेलहरू धेरै हल्लिने भएका कारण यात्रुहरूलाई थकित बनाउने भनेर आलोचना गरिन्थ्यो । सोही गुनासाहरुलाई मध्यनजर गर्दै,उक्त लाईनमा नयाँ रेल संचालन थालनी गरिएको हो ।
यस अघि मध्य जापानका पहाडी क्षेत्रहरू हुँदै यात्रा गर्दा रेलहरु हल्लिएर धेरै यात्रुहरुलाई “मोशन सिकनेस”को समस्या देखिने गरेको थियो ।
जेआर-वेस्ट रेलवे कम्पनीका अनुसार, नयाँ रेलहरू प्रविधिले सुसज्जित छन् जसले कारहरूलाई सही समयमा र कर्भको प्रतिक्रियामा कोण झुकाउँछ, जसले यात्राको गुणस्तरमा धेरै सुधार गरेको छ।
शिमाने प्रिफेक्चरको शिन्जी तालमा अस्ताउन लागेको सूर्यबाट प्रेरित भई निमार्ण गरिएको नयाँ रेलहरुको रंग काँस जस्तो देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




