ओसाका/जापान। गैरआवाय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको आयोजनामा मनोरञ्जनात्मक सांगितिक कार्यक्रम आयोजना हुने भएको छ ।
जापानमा रहेका नेपलीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलले बताए। ओसाकाको सिभिक सेन्टर बेन्तेन्च्योमा मे १५ तारिकमा आयोजना गरेको उक्त कार्यक्रम टिकट शुल्क नलाग्ने बताईएको ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायिका कला लम्साल तथा दोहोरी च्यामपियन प्रकाश पराजुलीको विशेष प्रस्तुति रहने बताइएको छ । यसका अलावा काजल गुरुङ, दुर्गेश कार्की, केशव शर्मा, शुशिल ज्ञवाली, कुलबिर थापा तथा लोक तथा दोहोरिको गित संगीतको क्षेत्रमा चर्चित गायक तथा गायिकाहरुको जोडदार प्रस्तुतिका साथ भव्य सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक एवं एनआरएन कान्साईका उपसंयोजक टिआर गौडेलले जानकारी गराए। कार्यक्रममा सम्पूर्ण कान्साई बासि नेपालीहरुलाई उपस्थित हुन आयोजकले अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




