टोकियो/जापान। जापानलाई कर्मभूमि बनाउँदै आएकी मञ्जु गिरीले “चेलीको बेदना”बोलको तीज गित सार्वजनिक गरेकी छिन् ।

लामो समयदेखी जापानमा रहँदै आएकी गिरीले”चेलीको बेदना”मार्फत परदेशी चेलीहरुको बेदनाको पोको फुकाएकी छिन् । गितमा मञ्जु गिरीकै शब्द तथा स्वर रहेको छ। साथै भिडियोमा समेत गिरी स्वयम देखिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार