जापान । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आउँदो सेप्टेम्बर ३ तारिख टोकियोमा तीज सांगीतिक फेष्टिवल २०२४ भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल जापान कल्चरल सोसाईटी र एकता कलेल्शन जापानको संयुक्त आयोजना नेपालको विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगार्थ तीज सांगीतिक फ़ेष्टिवल गर्ने लागेको हो।
जापानमा अध्ययन,पेशा व्यवसाय तथा अन्य विभिन्न उदेश्यले आउपुगेका नेपाली नारीहरुलाई तीजको अवसरमा घरदेश नभए पनि परदेशमै भएपनी तीजको तिर्सना मेटाउने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गर्न लागेको नेपाल जापान कल्चरल सोसाईटीका अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिए ।
विशेष गरि महिला तथा विद्यार्थीहरुलाई मनोरंजन हुने गरि कार्यक्रम सेप्टेम्बर ३ तारिख मंगलबार टोकियो नाकानो जिरो हलमा साँझ ६ बजेबाट १० बजेसम्म आयोजना गरिएको एकता कलेल्शन जापानको सीईओ तेज थिंगले बताए ।
उक्त कार्यक्रमा नेपालबाट चर्चित गायक प्रताब दास, लोक दोहोरी गायिका उमा श्रेष्ठ, गायक कुमार कार्की र हास्यकलाकार अनिता बस्नेत(मास्टर्नी) र जापानमै रहेकी डांसर कामना मगर, दीपा थापा मगर लगाएतको स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने जनाएको छ ।
नेपालको विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगार्थ आयोजित तीज सांगीतिक फ़ेष्टिवल-२०२४
Program Venue
Date : 3 September 2024
Time : 5:30PM Onwards (Japan)
Adress: Nakano Zero Hall
2-9-7 Nakano, Nakano City, Tokyo
Contact: 080-6655-6877, 070-7470-7931, 080-7741-6444
टिकट : नर्मल- २,००० येन
विद्यार्थी : १,००० येन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




