ओसाका जापान । नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर डिस्कभरी सर्पोटको आयोजनामा जापानको ओसाकामा दशैं फेस्टिवल आयोजना हुने भएको छ । टिका, जमरा पिङ तथा नेपाली खानाका विभन्न परिकारको साथै विभिन्न खेल तथा मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
अक्टोबर १२ तारिक अर्थात विजया दशमी टिका लगाउने दिनको अवसर पारेर ओसाकाको नाम्बामा सो कार्यक्रमको आयोजना गरिएको डिस्कभरि सर्पोट तथा आयोज संस्थाका प्रतिनिधिले जानकारी दिनु भयो । आफ्नो जन्मभुमी छोडेर अध्यनको शिलशिलमा जापान आएर दश वर्ष सम्म पनि दशैं मनाउन नपाएको तथा यस वर्ष भने फेस्टिभलले निकै रौनकता जगाएको जापानका सामाजिक अभियान्ता विकास अधिकारीले बताए।
यस अघि एभरेष्ट फेस्टा भएको स्थानमा आयोजना हुने कार्यक्रममा करिब ३ हजार नेपली समुदायको जमघट हुने अनुमान गरिएको छ । जापानको ओसाकामा ठुलो संख्यामा नेपालीहरु रहेका छ । फेस्टिभलमा नेपाली खाना, थकाली खाना, नेवारी खाजाका अलावा अन्य यसियन मुलुक श्रीलंका, बंगालादेश तथा भारतका खानाको पनि स्टल रहेको बताइएको छ । करिब २६ ओट स्टल मा विभन्नि व्यवसायीक कम्पनीहरु, रेमिट्यान्स्, रियल स्टेट, लगायतका रहेको जनाईएको छ । दशै फेस्टिभलमा आएर रमाईलो गर्न पनि आम नेपालीहरुलाई अनुरोध गरिएको आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




