टोकियो। जापानमा अगस्ट १ देखि पुराना (कागजी) स्वास्थ्य बीमा कार्ड अस्पताल, क्लिनिक र औषधि पसलमा मान्य नहुने भएको छ।
अब बीमाअन्तर्गत उपचारका लागि स्वास्थ्य बीमासँग दर्ता गरिएको ‘माइ नम्बर कार्ड’ वा ‘शिकाकु काकुनिनशो’ (बीमा योग्यता पुष्टि प्रमाणपत्र) अनिवार्य रूपमा देखाउनुपर्नेछ। यीमध्ये कुनै पनि कागजात नभए उपचारको पूरै खर्च आफैंले अग्रिम तिर्नुपर्ने हुन सक्छ।
सरकारले सन् २०२४ डिसेम्बरदेखि नयाँ कागजी स्वास्थ्य बीमा कार्ड जारी गर्न बन्द गरेको थियो। त्यसयता लागू गरिएको संक्रमणकालीन व्यवस्था जुलाई ३१ मा समाप्त हुँदैछ।
सरकारले माइ नम्बर कार्ड प्रयोगकर्तालाई कार्ड र त्यसमा रहेको इलेक्ट्रोनिक प्रमाणपत्रको म्याद पनि एकपटक जाँच्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




