एजेन्सी। प्राय संसारका सबै महिला/युवतीहरु ब्रा लगाउने गरेका छन्। तर उनीहरु किन ब्रा लगाउँछन् भन्ने कुरा निक्कै रहस्मय भने छैनन्। यी सामान्यता कुराहरु नै छन्।महिलाहरुले ब्रा लगाउँदा उनीहरुलाई ईरबाट निस्कदाँ आफूलाई कम्फर्टेबल हुने गरेको एक अध्ययनले देखाएको छ।
तर उनीहरुले ब्रा खोल्ने बित्तिक्कै पनि त्यस्तै खुल्ला अनि स्वतन्त्र अनुभूति गर्ने गरेको अनुसन्धानले देखाएको छ। घरभित्र बस्दा ब्रा खोलेर हिड्न, कुद्न र नाच्न महिलाहरुलाई बढी सजिलो हुन्छ भने बाहिर कतै जाँदा, हिदा वा नाच्दा ब्रा लगाउँदा सुरक्षित अनुभव लाग्छ। त्यसकैकारण उनीहरु बाहिर जाँदा ब्रा लगाउने गरेको अनुसन्धानले दखाएको छ।
यसका साथै स्तनको आकार बनाउन, फिगर बनाउनको लागि पनि महिला वा युवतीहरुले ब्रा लगाउने गरेको बताइएको छ। यदि ब्रा नलगाए उनीहरुको स्तन गोलाकार या शरीरको सुन्तरता आकर्षक हुँदैन भन्ने पनि भ्रम हो। अनुसन्धानका अनुसार ब्रा लाई १२ घण्टाभन्दा बढी लगाएमा केही हानी पनि हुन सक्ने बताइएको छ। यस्तै समाजको संस्कारको लागि पनि महिलाहरु ब्रा लगाउने गरेको अनुसन्धानले बताएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




