काठमाडौँ । संसारमा समस्या बिहिन को नै हुन्छ र ? हरेकलाई। केहि न केहि आवश्यकता र समस्या परिरहेकै हुन्छ । तर जिन्दगीमा जब यस्तो अवस्था र समस्या आईलाग्छ नी सोच्नुस् त्यो दुखद र पिडादायी क्षण के होला ? यो यस्तै समस्याले भरिएको एक बाबु आमाको पुकार हो । हामीले सानो सहयोग गर्यौँ भने त्यो भविष्यको कर्णधार सानो बालकले जिन्दगी पाउने सम्भावना छ । आउनुहोस् सहयोगी हातहरु जोडौँ ।
धादिङ, नेत्रवती-५ कटुन्जे हुलाकका हामी राम तामाङ र डल्ली तामाङको १३ बर्षिय यक्लो छोरा सरोज तामाङलाई Bone Marrow क्यान्सर भइ सिभिल हस्पिटल बानेश्वरमा उपचारत छ। यहि क्रममा हाम्रो आर्थिक अबस्था निकै नाजुक तथा ऋण गर्ने कुनै ठाउँ बाकी नभयकोले जो कोहि सहयोगी हात तथा मनलाई जति सकिन्छ सहयोग गरि मेरो बच्चाको बाच्ने इच्छा र अधिकारको रक्षाको लागि मेरो एभरेस्ट बैंकको खाता न: 00100501222117 मा रकम जम्मा गराइ उपचारको अबसर दिलाइ दिनुहुन सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुहुने आदरणीय आमा-बुबा, दाजुभाइ, दिदीबैनी सबैमा हार्दिक-हार्दिक अनुरोध गर्दछु।
राम तामाङ
बच्चाको बाबु
9843628603
https://www.facebook.com/subarna.rimal/videos/10155321013508533/
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




