नयाँदिल्ली । भारतको एउटा पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ । नायिकाद्वय रिच्चा सक्सेना र शुभद्रा चटर्जीलाई प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ । उनीहरू तेलगु र बंगाली फिल्मका नाम चलेका अभिनेत्रीहरू हुन् ।
पक्राउ पर्नेमा चलचित्र नायिका पनि छिन् । टेलिभिजन सिरियलमा काम गर्ने नायिका समेत पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरूलार्इ पक्राउ गरेको हो । प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन् । उनले नायिकासंग रात बिताउन ग्राहकसंग एक लाख लिएका थिए ।
हैदराबाद प्रहरीका अनुसार केही दिनअघि नै यौनधन्दाका बारे जानकारी पाएपनि प्रहरी उपयुक्त मौकाको पर्खार्इमा रहेको थियो ।
प्रहरीले शनिवार राति बंजारा हिल्स क्षेत्रमा रहेको ताज डेक्कन होटलमा छापा मारेर दुर्इ नायिका र एक पुरुषलार्इ पक्राउ गरेको हो । तीनै जना आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले होटलका म्यानेजरलार्इ पनि नियन्त्रणमा लिएको छ । एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन प्रहरीले बरामत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




