हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । अधिकतम मानिसहरू सेक्सको आनन्द लिने गर्दछन् । तरपनि सबैले आ-आफ्नो तरिकाले सेक्सप्रति विचार राख्दछन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण कार्य हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार ल्याउँछ । नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि स्वस्थ रहने बताइन्छ । यसकारण नियमित सेक्स गर्दा हुनसक्ने यी ५ फाइदाहरू यसप्रकार छन्, जसले सावित हुन्छ कि सेक्स गर्नु कति फाइदाजनक छ ।
१-रोग प्रतिरोधक क्षमता बढाउँछ
एक सोधका अनुसार, नियमित सेक्स एन्टीबोडी गुणको स्तर बढाउँछ, जसले शरीरको भित्र रहेको रोगाणु र भाइरस सँग लड्न मद्दत गर्छ ।
२-तनाव कम गर्छ
सेक्सले मनको तनाव कम गर्छ कनकि यसले मनमा शान्ति मिल्छ । जो जोडी हरेक सप्ताह सेक्स गर्छन्, उनीहरूमा तनावको लक्षण कम सेक्स गर्नेको तुलनामा कम हुन्छ ।
३-रक्तप्रवाह बढाउँछ
यौन सम्पर्क गर्दा मुटुको गति बढ्छ, जसबाट ताजा अक्सिजनयुक्त रगत शरीरको अंगहरू तथा कोषहरुमा सञ्चार हुन पाउँछ । साथै यस क्रममा शरीरमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ ।
४-राम्रो निन्द्रा लाग्छ
सेक्स तनावलाई कम गर्न र शरीर एवम मनलाई आराम दिन निकै मद्दत गर्छ । सेक्सका बेला आनन्दको महसूस हुनुको साथै थकान पनि लाग्छ । यसकारण सेक्स गरिसकेपछि तुरुन्तै निन्द्रा लाग्छ ।
५-सेक्सले ब्लड प्रेशर कम गर्छ
एक अनुसन्धानका अनुसार सेक्स र ब्लड प्रेशरको एक-आपसमा सम्बन्ध हुन्छ । सेक्स तपाईको ब्लड प्रेसरलाई सन्तुलित गर्नमा महत्वपूर्ण भूमिका निभाउँछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




