काठमाडौं । सेक्स स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ । तर, यो थाहा हुनु जरुरी छ कि सेक्सको आनन्द लिनका लागि सहि तरिका भने अपनाउनुपर्नेछ । सेक्ससम्बन्धी सामान्य टिप्सलाई पालना गर्न सके तपाईको सेक्स लाइफ अझ राम्रो बन्न सक्छ । यस्तै आज हामी तपाईलाई सेक्स लाइफलाई राम्रो बनाउनका लागि केही टिप्सहरुबारे जानकारी दिन गइरहेका छौं ।
सेक्स गर्नुभन्दा ओरल सेक्स (मुख मैथुन) गर्नु जरुरी छ । यसले सेक्स क्रियामा महत्वपूर्ण भूमिका निभाउने गर्छ । यसबाट तपाईले सेक्सको आनन्द बढाउन सक्नुहुन्छ ।
महिलाहरु प्राय: पहिले सेक्स गर्न आनाकानी गर्ने गर्छन् तर उनीहरुद्वारा उठाइने यो कदम सेक्स लाइफलाई अझ मजबुत बनाउँछ ।
महिला होस् वा पुरुष उनीहरुलाई यो कुराको जानकारी हुनुपर्छ कि कुन चिजबाट अधिकतम खुशी मिल्छ र त्यसले यौन जीवनलाई सुमधुर बनाउन सहयोग गर्छ ।
यसका लागि तपाईले आफ्नो सेक्स पार्टनरलाई यसका लागि राजी गराउनुपर्छ र यस्तो माहौल तयार गर्नुहोस् कि जसकारण ऊ/उनी सेक्सका लागि अपिल गरुन् ।
सेक्सको लागि आनन्द उठाउनका लागि सेक्स गर्नुअघि फोरप्ले गर्नु जरुरी मानिन्छ । फोरप्लेमा जिस्कने, चल्ने र पार्टनरको उत्तेजना बढाउन गरिने विभिन्न गतिविधिहरु पर्छन् ।
आपसी प्रेम-सम्बन्ध बढाउनका लागि यो आवश्यक रुपमा लिइन्छ । यसमा कुराकानी पनि महत्वपूर्ण हुन्छ । तपाई यस विधिमा खुलेर कुरा गर्ने गर्नुपर्छ । जसकारण तपाईले आफ्नो साथीलाई नजिकबाट नियाल्न पाउनुहुनेछ ।
महिलाहरु सेक्स गरिसकेपछि पनि केही आवश्यक ठान्छन् जसलाई पुरुषहरुले वास्ता नगर्ने गरेको एक अध्ययनले देखाइसकेको छ । सेक्सपछि पनि पुरानै बानी व्यवहार प्रस्तुत गर्नुपर्छ । जसले तपाईको यौन जीवनलाई निकै बलियो बनाउँछ ।
यौन जीवनलाई थप मजबुत बनाउनका लागि तपाईको स्वास्थ्य ठीक हुनुपर्नेछ । यसका लागि महत्वपूर्ण खान-पान, व्यायाम र आराम नै हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




