एजेन्सी– बलिउड स्टार अक्षयकुमार अभिनित ‘प्याडम्यान’ ले बक्स अफिसमा अहिले ६८ दशमलव १२ करोड कमाई गरेको छ। फिल्मको लगानी ७० करोडको थियो। फिल्म समीक्षकले अक्षयको यो फिल्म हेरेर सकारात्मक प्रतिकृया दिएपनि यसले सोचेअनुरुप व्यपार गर्न सकेको छैन्।
फिल्म हेर्न हलसम्म पुगेका दर्शकको प्रतिकृयाले भने अक्षयको अभिनयलाई थप उचाई दिएको छ। यसैबीच अक्षयका छोरा आरबले आफ्ना पिताले समाजिक मुद्धामा गरेको अभिनयका बारेमा ३ शब्दमा कमेन्ट गरेका छन्। जुन कमेन्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन्।
छोरा आरबले फिल्म हेरेर फर्किएपछि अक्षयलाई भनेको कुरा उनले नै सार्वजनिक गरेका हुन्। जसमा उनले भनेका छन्, ‘आरबले प्याडम्यान हेरेपछि मेरो छेउ आएर धाप मार्दै भन्यो– गुड जब ड्याड।’ छोराको कमेन्टले आफू खुसीले गदगद भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




