रुपन्देही– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणपथ, गणतीटावरमा रहेको प्रभू बैंककोे भैरहवा शाखा साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ सरेको छ ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोक कुमार पौडेलले बुधबार एक समारोहकाविच स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेका छन् ।
बैंकले आप्mना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवाउपलब्ध गराउने उद्देश्यले पायक पर्ने स्थानमा शाखा स्थानान्तरण गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार