तपाइँले गर्ल्स पार्टी, गर्ल्स स्कुल, गर्ल्स होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नुभएकै छ । महिलाहरुका लागि मात्र लक्षित गरिएका यस्ता ठाउँलाई माथ दिएको छ एउटा टापुले । यो टापु यस्तो विशेष छ की त्यहाँ केवल महिलाहरु मात्र जान पाउँछन् र पुरुषहरुका लागि बन्देज छ ।
फिनल्याण्डको बाल्टिक समुद्र नजिक छ यो टापु । टापुको नाम सुपर सी हो । यहीँ वर्ष गर्मीयाममा यो टापु खुल्दैछ ।
यो टापुलाई महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ ।
राथ लामो समयदेखि यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकून् र मज्जाले इन्ज्वाय गर्न पाउन् । उनले यस टापुमा भव्य रिसोर्ट स्थापना गरिरहेकी छिन् ।
गत सेप्टेम्बरमा उनले ८.४ एक्कड क्षेत्रफलको यो टापु उनले खरीद गरेकी थिइन् । अहिले त्यहाँ सम्पूर्ण निर्माण कार्य चलिरहेको छ ।
रिसोर्टमा ४ क्याबिन हुनेछन् । जसमा स्पाना, साउनाबाथ लगायतका सबै सेवा सुविधा उपलब्ध हुनेछन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




