नोकिया ब्राण्डको नोकिया सिक्स स्मार्टफोन सार्वजनिक भएको छ । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा एचएमडी ग्लोबल कम्पनीले नोकिया सिक्स आधिकारिक रुपमा लञ्च गरेको हो ।
नोकिया सिक्समा डुअल साइट, श्भकष्कक अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन फिचर समेत रहेको छ ।
नोकिया सिक्सका अन्य फिचर्समा ५.५ इन्चको २.५ डी डिस्प्लेका साथै नटुट्ने खालको कोर्निंग गोरिल्ला ग्लासको सुरक्षाकवच रहेको छ ।
नोकिया सिक्सको बडीमा पनि विशेष ध्यान दिएको छ कम्पनीले । नोकिया सिक्समा स्न्यापड्रागन ६३० प्रोसेसर, ३ जिबी र्याम तथा ३२ जिबी इन्टर्नल स्टोरेज रहेको छ । आगामी अपि्रल महिनामा यो फोन बजारमा उपलब्ध हुने बताइएको छ । यो फोनको एक अर्को भेरिएन्ट पनि हुनेछ जुन ४ जिबी र्याम तथा ६४ जिबी स्टोरेजमा आउनेछ ।
क्यामराको कुरा गर्दा नोकिया सिक्समा द्ययतजष्भ क्यामरा तथा नोकियाको इश्इ फिचर्स हुनेछ । पछाडिको भागमा फिंगरपि्रन्ट सेन्सर हुनेछ । मूख्य क्यामरा १६ मेगापिक्सेल तथा सेल्फी क्यामरा ८ मेगापिक्सेलको हुनेछ ।
स्मार्टफोनमा ३००० मिलिएम्पियर आवरको ब्याट्री रहेको छ । यो फोन ब्लाक, कपर, ह्वाइट, आइरन, ब्लू तथा गोल्ड कलरमा उपलब्ध हुनेछ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




