विराटनगर, २८ साउन । विराटनगर महानगरपालिकामा आईतवार दिउँसो बम विस्फोट भएको छ । अज्ञात समुहले महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यक्षेत्र नजिकैको प्यासेजमा बम विस्फोट गराउँदा कार्यलयमा सामान्य क्षति पुगेको छ ।

महानगरपालिकाको मुख्य भवनका झ्यालका सिसा फुटेका छन् भने केही कुर्सी टेबुल, दर जिमा क्षति पुगेको आजको नागरिक दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार