काठमाडौँ । लेखक दिल निशानी मगरले चर्चित पत्रकार रबि लामिछानेले प्रचण्डको बारेमा बोलेको बिषयलाई लिएर कडा प्रतिक्रिया दिएका छन । उनले सामाजिक संजालमा लेखेका छन : तिमीहरु तरुनी संग बराल्लिएर हिँड्ने बेलामा प्रचण्डले वाक स्वतन्त्रताका लागी युद्ध लड्दै थिए। निरंकुशतन्त्रका बिरुद्ध धावा बोल्दै थिए। मुलुकको थिती परिवर्तनमा जसको एक चिम्टी भूमिका छैन। उ केवल बौलाहा जस्तो बर्बराउन बाहेक अरु के नै जानेको हुन्छ र?

एक युट्युब च्यानलमा बोल्दै उनले भनेका छन : पूर्व राजाले त प्रचण्ड मार्नुपर्छ भन्नुभको छैन, को हुन यी रबि लामिछाने ?

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार