काठमाडौँ । चर्चित पत्रकार रबि लामिछाने यति बेला फेरी विवादमा तानिएका छन । पछिल्लो समय उनले प्रचण्ड र विप्लवको विषयमा बोलेपछी पुर्व माओबादी नेता तथा कार्यकर्ता आक्रोशित भएका छन । उनीहरुले रबि लामिछानेलाई भौतिक कारबाही गर्ने देखि सिधा कुरा जनता कार्यक्रम बन्द गर्ने सम्मको धम्कि दिएका छन ।
विप्लव समुहले आफुलाई ज्यान मार्ने भनेर पहिलो नम्बरमा राखेको प्रचण्डले सार्बजनिक रुपमा बोलेपछि रविले सिधा कुरा जनतासंग कार्यक्रममा भनेका थिए – वा कमरेड जनताका छोरा मरेकोमा पिर परेन तर आफुलाई मार्छु भन्ने वित्तिकै विप्लव बल्ल तपाईको नजरमा लुटेरा भए ? जनताको धन र ज्यान असुरक्षित हुदा सम्म मतलव भएन तर आफुलाई मार्ने भो भनेपछि विप्लव माथि प्रतिबन्द !
प्रचण्डले आफ्नो छोरीलाई मेयर बनाएको र बुहारीलाई मन्त्रि बनाएको अनि आफ्नो र श्रीमतीको उपचार गर्न विदेश जाने गरेको पनि रविले कार्यक्रममा बोलेका थिए । प्रचण्डको विषयमा खरो बोलेको भन्दै पुर्व माओबादी नेता तथा कार्यकर्ताहरुले ज्यान मार्ने सम्मको धम्कि दिदै आएका छन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




