
{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594094178252","source":"other","origin":"unknown"}
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा एक युवतीले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ९:४५ फेसबुकमा लाइभ गरी पं’खामा झुण्डिएर युवतीले आत्महत्या गरेकि हुन् ।
तीन जना साथीहरु संगै फ्याल्टमा बस्दै आएकी १९ वर्षकी युवतीले फेसबुकमै लाइभ गरेर आ’त्मह’त्या गरेकी जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।
साथीहरु बाहिर गएको समयमा फेसबुक लाइभ गरी आ’त्मह’त्या गरेको जानकारी दिए ।यु वतिको श’व पो’स्टमा’र्टमका लागि भरतपुर अ’स्पतालमा राखिएको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भईरहेको थापाले बताए । युवतीको घर भने भरतपुर २४ मा रहेको र युवतीको नाम भने प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




