निगमले निर्धारण गरेअनुसार काठमाडौँ–मलेसिया वाइ क्लासका लागि मेलिसियन रकम (रिँगेट) २००३, एम क्लासको १८०३, एन क्लासको १६२८ र ओ क्लासको १४५८ तोकेको छ । यसैगरी काठमाडौँ–दुबईका लागि वाइ क्लासमा २१२० दिराम, एम क्लासमा १८२०, एन क्लासमा १७२० र ओ क्लासका लागि १४४० दिराम तोकिएको छ ।
काठमाडौँ–नारीतामा वाइ क्लासका लागि जापानिज यन ७६३०० र काठमाडौँ– हङ्कङ् वाइ क्लासका लागि हङकङ् डलर ४१९८ तोकेको छ । निगमले तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश गरिएको भन्दै निर्धारित भाडादर भन्दा बढी रकम टिकट खरिद नगर्न आग्रह गरेको
नेपाल वायुसेवा निगमले विभिन्न चार गन्तब्यको नियमित उडान भाडादर सार्वजनिक गरको छ । बुधबार एक सूचना प्रकाशन गर्दै निगमले काठमाडौँ– मलेसिया, काठमाडौँ– दुबई, काठमाडौँ–नारीता र काठमाडौँ– हङ्कङ् उडानको ‘क्लास’ अनुसार भाडादर सार्वजनिक गरेको हो ।
६ महिना पछि खुल्ला भएको नियमित उडानमा एयरलाइन्स अनुसार भिन्दाभिन्दै उडान भाडादर भएको भन्दै निगमले क्लासका आधारमा भाडालाई वर्गाीकरण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




