पोर्चुगलमा एक नेपालीको असामयिक निधन भएको छ।गुल्मीका उदय सिंह प्रधानको लिस्वनमा उपचारका क्रममा मृत्यु भएको हो।
लिस्वनको साओजोती मार्टिमुनिजमा उपचाररत प्रधानको अकस्मात निधनले सम्पूर्ण नेपाली समुदाय स्तब्ध भएको छ। विगत ३ बर्ष देखि पोर्चुगलमा बस्दै आएका ४७ बर्षिय प्रधान सरल स्वभावका थिए।
शव व्यवस्थापनका लागि गुल्मी समाज पोर्चुलले आर्थिक सहयोगको अपिल गरेको छ।उनलाई आर्थिक सहयोग गर्न चाहने व्यक्तिले निम्न खातामा रकम पठाउन सक्ने जानकारी दिइएको छ।यसै क्रममा गुल्मी समाजका सचिव अनुप मगरले सम्पूर्ण गुल्मीबासीलाई यस अभियानमा सहयोग गर्न अपिल गरेका छन्।
प्रधानको शव व्यवस्थापन र परिवारको सहयोगका लागि समाजले हरतरहले सहयोग गर्ने उनले जानकारी दिए।
सहयोग गर्नका लागि खाता नम्बर-PT50000700000040964409623 खातावालाको नाम -प्रकाश पाण्डे
बैंक नाम:नोभो बैंक ,पोर्चुगल
यो खबर नमुनानेपालमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




