६ तारिख,दक्षिणी टर्की तथा सिरियामा गएको गएको भूकम्पमा टर्की र सिरिया दुवैमा देशममा गरि हालसम्म ७ हजार हजारभन्दा बढीको मृत्यु भएको छ ।
प्रभावित क्षेत्रहरूमा, भग्नावशेषमा फसेकाहरूको लागि उद्धार कार्य जारी छ।मृत्यु हुनेहरुको संख्या अझै थपिने निश्चित छ। हज्जारौँ मानिसहरु एका एक सडकमा पुगेका छन् । वस्न योग्य नभत्किएका घरहरु भेट्न मुस्किल छ ।
यसैबीच, संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले बिहीबार विदेशबाट करिब १,४०० व्यक्तिको १२ उद्धार टोली टर्की पुगेको आजसम्म थप २७ टोली उद्दारका लागि पुग्ने अपेक्षा गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार,टर्की र सिरियामा गरि २ करोड ३० लाख भन्दा धेरै मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन् । अहिले विश्वभरबाट सहयोग तथा स्वयमसेवकहरु टर्की र सिरियातर्फ जानेक्रम जारी छ ।जापानबाट पनि हिजो नै टर्किमा उद्दारकर्ताहरु पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




