टोकियो ।नेपाली जनसम्पर्क समितिको प्रबक्तामा चिरन पाठक नियुक्त भएका छन् ।
आईतबार टोकियोमा भएको केन्द्रीय कार्यसमितिको पाचौ बैठकबाट सभापतिको प्रस्ताबमा हाल केन्द्रीय सदस्य रहेका चिरन पाठक प्रबक्तामा नियुक्त भएका हुन् ।

प्रवक्तामा नियुक्ति भएपछि पाठकले,संगठनको चुस्त दुरुस्त सुचनाहरु सरोकारवाला समक्ष पुर्याउने तथा संस्थालाई सवल र शसक्त बनाउन आफु भरपुर लाग्ने प्रतिकृया दिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार