दाङ । नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर चुनिएको ८ महिना पुग्यो । मेयर पदमा आसिन भएदेखि उनी जिम्मेवारी बहनकै क्रममा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा कुदिरहेका छन् ।

विभिन्न स्थानबाट आतिथ्यताका लागि दिइने निम्तो मान्ने धपेडी पनि छ । तर, ८ महिनाको अवधिमा चौधरीले बैठक भत्ता बाहेक कुनै पारिश्रमिक नपाएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
आफ्नै खर्चले जसोतसो धानेको बताउँदै उनले भने, ’खल्तीबाटै खर्च हालेर जनताको काममा खटिए ।’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार