पोखरा, १८ कात्तिक – नेपाल प्रहरीले चार जना भारतीयलाई पोखराबाट पक्राउ गरेको छ । काठमाण्डुको कमलादीबाट पेस्तोलसहित दुई जना भारतीय gसुटर पक्राउ परेको घटना सेलाउन नपाउदै पोखरा प्रहरीले ४ भारतीयलाई शुक्रबार राति पोखारको सिद्धार्थ चोकबाट पक्राउ गरेको छ ।
पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले चार जना भारतीय सुटरसहित १२ जनालाई शुक्रवार राति पक्राउ गरिएको पुष्टि गरे । एसपी सिंहले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । भारतीय नागरीकसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतकाअनुसार चार जना भारतीयहरु भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका हुन् । उनीहरुमाथी सर्वसाधरणको हत्या गरेको र हप्ता असुली गरेको आरोप छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई भारतीय प्रहरीले उनिहरुको खोजि गरिदिन आग्रह गर्दैआएको थियो ।
पोखरा प्रहरीको सहयोगमा ब्युरोबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरुलाई सिद्धार्थ चोकमा पसलमा सामान किनिरहेको बेला पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




