जापान। जी–२० को अध्यक्ष राष्ट्र भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री किशिदाले प्रधानमन्त्री मोदीसँग भेट वार्ता गरेका छन् । भेटका क्रममा उनिहरुले कानुनी शासनका आधारमा अन्तर्राष्ट्रिय व्यवस्थालाई दृढताका साथ कायम गर्ने बताएका छन् । सोहि अवसरमा प्रधानमन्त्री किशिदाले आउँदो मे महिनामा जि सेभेन(G7)हिरोशिमा शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीलाई निम्तो पनि दिएका छन् ।
प्रधानमन्त्री किशिदाले मे महिनामा हुने G7 हिरोसिमा शिखर सम्मेलनमा आफूले कानूनी शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई पालना गर्ने र ‘ग्लोबल साउथ’ भनेर चिनिने उदीयमान र विकासशील देशहरूलाई प्रवर्द्धनलाई ध्यानमा राखेर घोषणा गर्ने बताएको जापानी संचार माध्मयहरुले उल्लेख गरेका छन्। किशिदाले रुस, चीन र अन्य देशहरूका साथै जापानलगायतका साझेदारहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने दृष्टिकोणबाट अन्तर्राष्ट्रिय समुदायले सामना गर्ने विषयहरू उठाउने आफ्नो इच्छा पनि व्यक्त गरेका छन्।
भारत पुगेपछि प्रधानमन्त्री किशिदाले जापान समय अनुसार दिउँसो २ः३० बजे भारतका स्वतन्त्रताका पिता महात्मा गान्धीको समाधिस्थल राजघाटको भ्रमण गरेका थिए। साथै गान्धीको योगदान बारेमा जानकारी लिएपछि प्रधानमन्त्री किशिदाले स्मारकमा माल्यार्पण समेत गरे।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




