२९ अप्रिल,टोकियो । धादिङ समाज जापानद्वारा नयाँ वर्ष शुभकामना आदनप्रदान तथा म्यूज़िक भिडियो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष,कृष्ण खनालको सभापतित्व तथा जापानकालागि नेपाली पर्यटन दुत अनुज थापाको विशेष आतिथ्य रहेको कार्यक्रममा ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका सल्लाहकार शालिकराम भण्डारी,एनआरएन जापानका सचिव बुद्दिराज घिमिरे,प्रवासी मञ्च जापानकी सचिव जीवन अर्याल ,प्रवासी मञ्च जापान कान्तो कमिटीका अध्यक्ष सुजन पन्त,युनिभर्सल एण्ड युनाइटेड नेप्लीज फेडेरेसन जापानका अध्यक्ष सिदार्थ श्रेष्ठ ,धादिङ समाज जापानका सल्लाहकार राजेन्द्र श्रेष्ठ,पाल्पा समाज का अध्यक्ष नीराजन गैरे लगायत जापानवासी धादिङेहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तस्बिरहरु

प्रवासी नामक म्यूज़िक भिडियो सार्वजनिक

धादिङ्का सञ्चार कर्मी तथा संगितकर्मी श्याम शीतलको नयाँ साँगितिक सिर्जना ‘प्रदेशी’ बोलको म्यूज़िक भिडियोको सार्वजनिक भएको छ । केहि वर्ष देखि जापानमा रहँदै आएका शीतलको गीतमा आम प्रदेशीहरुको पिडा र यथार्थहरु समेटिएको छ । उनका एक दर्जनभन्दा बढी लोकप्रिय गितहरु यो भन्दा अगाडीनै बजारमा आईसकेका छन् ।
भिंडियों
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




