३ मे, टोकियो । फूल सुन्दरताको अनुपम नाम ! सायद फूलको सुन्दरतामा नलोभिने मन बिरलै भेटिएला ।

यस पटकको वसन्तमा टोकियो भित्रका पार्क र गल्लिहरुमा भेटिएका साकुराका केहि तस्बिरहरु  ।
यो वर्ष साकुराको मौसम सकिसकेको छ । त्यसैले जाँदा जाँदै “सायोनारा साकुरा”विशेष तष्हिरहरु

तस्बिर : राजन गौतम् 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार