कपिलवस्तु, ९ बैशाख । सरकारले तामझामसाथ विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेको छ । तर कपिलवस्तुमा भने सामुदिायक विद्यालयको मासिक शुल्क तिर्न नसकेकै कारण सयों विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ को एक दलित वस्तीका छात्रछात्रा सामुदायिक विद्यालयले लिने मासिक शुल्क तिर्न नसकेकाले शिक्षाबाट वञ्चित भएका छन् । महाराजगञ्जमा अवस्थित जानकी माविले विद्यार्थीबाट सहयोग शुल्कबापत मासिक मासिक शुल्क लिने गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
महाराजगञ्ज नगरपालिकाको कार्यालयनजिकै रहेको विद्यालयले कक्षा ४ देखि १० सम्म मासिक शुल्क उठाउँदै आएको समाचारमा उल्लेख छ । झण्डै १२ सय ५० विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षा ४ देखि १० कक्षासम्म नै सहयोग रकममार्फत मासिक शुल्क उठाउने गरिएको छ । कक्षा ४ विद्यार्थीसँग २५ र १० का विद्यार्थीसँग मासिक ८० रुपैयाँसम्म लिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




