काठमाडौं, २९ बैशाख । न्यून उत्पादन र बढ्दो मागका कारण मुलुकको व्यापार घाटा बढ्ने क्रम तीव्र भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब नाघेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
यस अवधिमा ८ अर्ब ७४ अर्ब ८८ करोड रुपैयाँको आयात भएको छ । समाचार अनुसार ५९ अर्ब ६२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । व्यापार घाटा ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार