काठमाडौं, ३० जेठ । सामान्य रोगको उपचार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेका बेला आँखाको शल्यक्रिया गर्न जहाज चढेर विदेशी नेपाल आएको छ ।

सामान्य रोगको उपचार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेका बेला आँखाको शल्यक्रिया गर्न भने नेपाल विदेशीका लागि पनि सस्तो र भरपर्दो गन्तव्य बनेको छ ।

मोतियाविन्दु होस् वा खस्रे रोग अहिले नेपालमा आँखाको उपचार सुलभ देखेर विदेशबाट आउनेको संख्या बढ्दै गएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । गत वर्ष खस्रे रोगको ३० हजार बिरामीको शल्यक्रिया गरिएकोमा २० हजार भारतीय भएको नेपाल नेत्रज्योति संघको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार