काठमाडौं, २८ असार । दुई खानेपानी आयोजनाका लागि ५० करोड पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ ।
संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका पाइप खरिदमा अनियमितता भएको हो । अनियमितताको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार