काठमाडौं, ३० असार । सरकारले सिंहदरबारभित्रै मुख्य सचिवको आवास (क्वार्टर) बनाउने योजना अघि सारेको छ ।

मुख्य सचिवको अध्यक्षतामा संघीय संसद् सचिवालयका महासचिव, प्रधानसेनापति, शहरी विकास मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिवलगायतको किमिटी गठन गरिएको छ ।

सिंहदरबारभित्रै ३ वटा ठाउँलाई सम्भावित क्षेत्र सिफारिस गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार