काठमाडौं, २ साउन । सरकारले सरकारी निकायमा कार्यरत ३० हजारभन्दा बढी कर्मचारीलाई एकैपटक हटाउने तयारी गरेको छ ।

सरकारले अस्थायी, करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य शुरु गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरतलाई बिदा गर्न लागिएको समाचारमा उल्लेख छ ।

जागिरबाट हट्नुपर्ने भएपछि प्रभावित कर्मचारीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध आन्दोलित छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार