काठमाडौं, २९ साउन । नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ ।

निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको आजको कारोवार दैनिकमा यो खबर छ ।

निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् । निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार