काठमाडौं, ११ भदौं । नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् ।

नियमित खाजा खाना आउने बाजुरा स्थायी घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ ।

ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार