काठमाडौं, २ मंसिर । सर्वसाधारणलाई जारी गरिने राहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ ।
ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभि ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार