काठमाडौं, ५ मंसिर । काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ ।
महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शैयाको अस्पताल सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाभित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार