काठमाडौं, ११ मंसिर । स्थानीयको विरोधबीच काठमाडौँ –निजगढ द्रुतमार्ग ( फास्ट ट्रयाक) निर्माण भइरहेको भन्दै सांसदले तत्काल रोक्न माग गरेका छन् ।
उनीहरु यसबारे प्रधानमन्त्री र रक्षामन्त्रीसँग जवाफ मागेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समिति बैठकमा सांसदले फास्टट्रयाकको ‘जिरो प्वाइन्ट’ खोकना र बुङमतीबासीका माग बेवास्ता गर्दै सेनाले निर्माण जारी राखेको भन्दै आपत्ति जनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार