१२ जेठ, टोकियो । जापानका लागि नवनियुक्त नेपाली राजदुत् प्रतिभा राणाले नेपाली समुदायसँग सहकार्य गर्दै नेपालको हितको लागि काम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शुक्रवार दुतावासमा,नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसंग औपचारिक भेटधाट गर्दै, राजदुत राणाले जापानमा रहेका नेपालीहरुको हितमा हुने सबै कामहरुमा राजदुतवास सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले जापानीहरु नेपालको शदिऔँ देखि सहयोगी भएकाले नेपाल – जापानको सहकार्यलाई प्राथमिकता दिँदै आफ्नो कार्यकालमा सम्बन्ध अझ मज्बुद बनाउन पहल गर्ने बताउनुभयो ।
भेटघाटमा, उपनियोग प्रमुख कुष्ण चन्द्र अर्यालले जापानमा क्रियाशील पत्रकारहरुले खेलेको भुमिका र राजदुतवासबाट गरिएको कामहरुका बारेमा जानकारी दिनु भएको थियो । भेटमा,राजदुतवासका द्दितिय सचिव टोप नारायण गिरी तथा त्रितिय सचिव रेवन्त केसीको पनि सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको नेतृत्वमा गएको टोलिमा केन्द्रीय सदस्य पवन बर्षा शाह लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
राजदुत राणाले विहिबार जापानको परराष्ट्र राज्यमन्त्री शिन्सुकी सुगीयामा तथा शिष्टाचार महापालसँग पनि भेट गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




