विराटनगर, ११ पुस । प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ ।
घरभएका सांसदहरुले पनि संसद्् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन्् ।
प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन्् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार