काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ ।

सेनाको नयाँ अवधारणअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरु आफैँ निर्माण गर्ने भएको हो ।

विवादमा तानिएको योजना प्रमुखको कामबाट आयोजना ढिलो हुँदै गएपछि प्रधानसेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणमा सेना आफैँले काम गर्नेछ । आजको कारोबार दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार