काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र सहर सुरक्षित गर्ने नीति अन्तर्गत काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
चैत २१ सम्मका लागि नाका बन्द गरिएको हो । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले कोरोना सङ्क्रमण फैलिन नदिन नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जान नदिने उद्देश्यसहित सोमबार बिहान ७ बजेदेखि काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको जानकारी दिए ।
उनका अनुसार नागढुङ्गा, फर्पिङ, जगाते, साँखु, मड्कुभञ्ज्याङ, बालाजु बाइपास नाका बन्द गरिएको हो । अत्यावश्यक सेवाका सवारीसाधन बन्द गरिएका नाकाबाट सञ्चालन गर्न पाउने उनले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




