टोकियो,जुलाई १० । गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको ५ औ अधिवेशनबाट संयोजकमा नवीनलाई  निउरे सर्वसम्मति चयन गरेको छ ।
आईतवार टोकियोस्थित मेगुरो कुमिन सेन्टर सम्पन्न भएको अधिवेशनवाट,सहमती अनुसार घोषणा भएको कार्यसमितिको विवरण यस्तो रहेको छ ।
संयोजक : नबिन निउरे,सह संयोजक रविन शर्मा र आकाश लामा,कोषाध्यक्ष : राकेश रुम्बा,सचिवः अनुजराज कार्की,सह -सचिव : दिपेश खत्री,सदस्यहरुः केशब प्रसाद पौडेल,सुनिता महर्जन,द्रोण केसी,कृष्ण बहादुर थापा,पुजन लामा,भाविल तामाङ, र अनिल पन्त रहेकाछन् । त्यस्तै गरी सल्लाहकार समितिमा: बिरोध जैसी,अमृत आचार्य,बिनोद कार्की,सुनिल देबकोटा र बिष्णु त्रिपाठी रहेकाछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार