धनगढी । कैलालीको लम्की चुहामा एक ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार